साझेदारी गर्नुहोस्

माघ १ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४६ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा २२० जनामा कोरोना संक्रमणको पुस्टि ,
  • भक्तपुरमा जिल्लामा ३ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • ललितपुरमा जिल्लामा २३ जनामा कोरोना संक्रमणको पुस्टि ।