पुह २८ – रसुवा जिल्लाको हाकु जंगलमा भएको आगो नियन्त्रणमा आएको छैन। आइतबार रातदेखि शुरू भएको आगो नियन्त्रणमा नआएकोले लार्वांग र हेचन्यानबरा क्षेत्रको वन जोखिममा छ। डिभिजन वन अधिकारी रामकृष्ण केसीले भने कि चट्टान र ढलान क्षेत्र भएकोले आगो नियन्त्रणमा राख्न गाह्रो भएको छ। उनले भने कि आगो नियन्त्रणमा ल्याउन जिल्ला प्रशासन कार्यालयको सहयोगमा नेपाली सेनालाई पनि खटाइएको छ।
यसै गरी, स्थानीय अधिकारी र वन कार्यालयका कर्मचारीहरू पनि आगो नियन्त्रणमा रहेका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण