साझेदारी गर्नुहोस्

पुष २६ – सुनको मूल्य २,३०० रुपैयाँले घटेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसनका अनुसार (फेनगोसिडा) आज हलमारक सुन ९३,००० प्रति टोलमा बिक्री भइरहेको छ। शुक्रबार सराफा मूल्य ९५,३०० थियो। त्यस्तै तेजाबी सुन ९२,५०० र चाँदी प्रति तोला १,२७० मा कारोबार भइरहेको छ।