पुष २५ – मौसम पूर्वानुमान प्रभाग (एमएफडी) ले शनिबार उच्च पहाडी र हिमाली क्षेत्र गण्डकी, कर्नाली र सुदुरपश्चिम प्रान्तमा हल्का हिमपात र वर्षाको पूर्वानुमान गरेको छ। मौसममा गण्डकी, कर्नाली र सुदुरपश्चिम प्रान्तका अधिकांश भागमा मौसम बादलले ढाक्छ भने तराईका धेरै भाग बाक्लो कुहिरोमा परेको मौसमविद् मीन कुमार अर्यालले बताउनुभयो। अर्यालले भने काठमाडौंको मौसम अहिले सफा छ र आज दिनभरि त्यस्तै रहनेछ। काठमाडौं उपत्यकाको तापमान आज बिहान २२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ र आज दिउँसो २२ डिग्री सेल्सियस सम्म बढ्ने छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण