साझेदारी गर्नुहोस्

पुष २४ – धनीराम शर्मालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको निर्देशक समितिको अध्यक्षमा नियुक्त गरिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शर्मालाई पद र गोपनीयताको शपथ दिलाए। यसभन्दा पहिले सरकारले उपेन्द्र कोइरालालाई बैंकका निर्देशक समितिको अध्यक्षका रूपमा नियुक्त गर्ने तयारी गरिरहेको थियो।