पुष २३ – देशको विभिन्न प्रान्तमा बर्ड फ्लू संक्रमणको घटना देखिए पछि नेपाल सरकारले भारतबाट कुखुरा उत्पादनको आयातमा प्रतिबन्ध लगाएको छ। कृषि तथा पशुधन विकास मन्त्रालयले नेपालमा बृद्धिको रोकथाम गर्न कुखुरा र कुखुरा उत्पादनको आयात तुरुन्त रोक्न पशुधन सेवा विभागलाई एक पत्र पठाएको विभागका डा चन्द्र ढकालले जानकारी दिए। केरल, गुजरात, हरियाणा र बिहारलगायत एक दर्जन भन्दा बढी प्रान्तमा गत एक हप्तादेखि बर्ड फ्लूको संक्रमण पत्ता लागेको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण