पुष २३ – मेडिकल शिक्षा आयोगले बिहीबार पोस्ट ग्रेजुएट (पीजी) स्तर प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले पुष १८ मा आयोजित एमडी / एमएसको परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगका सदस्य सचिव डिल्लीराम लुइटेलका अनुसार परीक्षामा कूल ५,२३२ परीक्षार्थी सहभागी भएका थिए। ती मध्ये २,८७५ परीक्षामा उत्तीर्ण भएका छन् भने २,३५७ जना परीक्षामा विफल भएका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण