पुष २२ – भारतको चारवटा राज्यमा बर्ड फ्लू पत्ता लागेको छ र केरलाले मंगलबार बर्ड फ्लू बिरूद्ध उच्च सतर्कता जारी गरेको छ। यस पटक पहिलो चोटि राजस्थानमा रिपोर्ट गरिएको थियो। पुष १६ मा, राजस्थानको झालावार शहरमा करीव एक किलोमिटर क्षेत्रमा कर्भ्यू लगाइएको थियो किनकि त्यस क्षेत्रमा एभिएन इन्फ्लूएन्जा पक्का भयो।पुष १० मा, ५० वटा काँढा झालावार शहरको एउटा मन्दिरमा मृत अवस्थामा फेला परेको थियो। पुष १७ सम्ममा राजस्थानमा ३०० भन्दा बढी चराहरू मृत अवस्थामा फेला परे।
भारत एच५एन१ को गन्तव्य मानिने छ वटा देशमध्ये एक हो, अरु देशहरू बंगलादेश, चीन, इजिप्ट, इण्डोनेशिया र भियतनाम हुन्। यो रोग संक्रमित चराको मल, वा यसको नाक, मुख वा आँखाबाट स्राव द्वारा चराहरूबाट मानवमा प्रसारित हुन्छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण