साझेदारी गर्नुहोस्

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने बताएका छन् । वैशाख २५ गतेसम्म लक् डाउन कायम रहन्छ, त्यसपछि मन्त्रिपरिषद्ले लक् डाउन मोडेल परिवर्तन गर्नेछ | ‘सम्बन्धित विद्यालयले सामाजिक दूरी कायम गरेर अभिभावक र विद्यार्थीलाई नतिजा दिलाउने र भर्ना प्रक्रिया अघि बढाउनु पर्छ भनेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोख्रेल ले मिडिया मा जानकारी दिए ।