पुष १४ – सुदुरपश्चिम प्रान्त सरकारले अछाम जिल्लाबाट केशर बहादुर साउदलाई उक्त प्रान्तमा नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मुख्यमन्त्री र मन्त्रिपरिषद्को बैठकले यस निर्णय लिएको हो।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका अनुसार दार्चुलाका मोहनदेव विष्टलाई आयोगको सदस्यमा नियुक्त गरिएको छ। एक महिला सदस्य पछि नियुक्त हुनेछ। डोटीका हरका बहादुर सिंहलाई खप्तड पर्यटन विकास समितिको अध्यक्षमा नियुक्त गरिएको छ। समितिका अन्य सदस्यमा अछामका लक्ष्मण खड्का, डोटीबाट हरिपाल थापा र मनीषा धानुक, र बाजुराका गणेश बहादुर साही रहेका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण