साझेदारी गर्नुहोस्

पुष ११ – पछिल्लो २४ घण्टामा ५०० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५७,७०० पुगेको छ। ८४० जना कोरोनमुक्त भएका छन। ३ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,८१९ पुगेको छ।