किन संसद विगठन गर्नु पर्यो भने.. सधैं किचकिच , पार्टी भित्रै सधैं हिँड्न खोज्यो खुट्टा तान्ने । देशलाई अगाडि बढाउन पर्ने बेलामा सरकारलाई अगाडि बढ्न न दिने ! सरकारलाई गतिशील ढंगले हाँक्नु पर्ने पार्टी अल्झिनु पर्ने के मा भन्दा , गफ फिट्ने हरुका कुरा मा अल्झिनु पर्ने ! दिनै पीछे बैठक, घण्टौं बैठक, हामी सधैं बैठकै बसी रहेम भने के हुन्छ हालत? काम मा लाग्ने हो.. दुनिया गतिशील छ, छोटो बैठक गर्ने अनि काममा लाग्ने हो ।”प्रधानमन्त्री केपी ओलीले हालै केन्द्रीय समितिको बैठकमा बताए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
किन संसद विगठन गर्नु पर्यो ? ओलीले दिए यस्तो जवाफ !!
















