पुष १० – भोजपुर नगरपालिका – ५ मा बोल्रो जिपले एक व्यक्तिलाई ठकर दिएपछि उनको मृत्यु भएको हो। जिल्ला प्रहरीका अनुसार बिहान ६:३० बजे जिपले (मे १ ज २९८८) ठक्कर दिदा ३८ बर्षीय प्रेम कुमार तामाङ्गको घटनास्थलमै मृत्यु भएको हो। गाडी स्टार्ट नहुदा गाडि मर्मत गर्न खोज्दा गाडी एक्कासी पछिलो तर्फा गएपछि गाडीले किचेर तामांगको घटनास्थलमै मृत्यु भएको हो।दुर्घटनामा परि तामाङ्ग सहित गाडी धनिको पनि मृत्यु भएको हो।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
दुर्घटनाको कारण एक व्यक्तिको मृत्यु















