साझेदारी गर्नुहोस्

पुष १० – पछिल्लो २४ घण्टामा ६१३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५६,५९२ पुगेको छ। ५ जनाको मृत्यु भएसंगै मृत्यु दर १,८०८ पुगेको । २,४७,४०० जना कोरोनमुक्त भएका छन।