साझेदारी गर्नुहोस्

पुष ८ – पछिल्लो २४ घण्टामा ७४३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५५,९७९ पुगेको छ। ९५२ जना कोरोनमुक्त भएका छन। ५ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,८०३ पुगेको छ।