साझेदारी गर्नुहोस्

पुष ५ – पछिल्लो २४ घण्टामा ५८८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५३,७७२ पुगेको छ। १,०९७ जना कोरोनमुक्त भएका छन। ११ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,७८८ पुगेको छ।