पुष ५ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संसद भंग गरिन। राष्ट्रपति कार्यालय शितल निवासले संसद भंग भइसकेको भन्दै एक विज्ञप्ति जारी गरियो। त्यस्तै राष्ट्रपतिले २०७८ बैशाख १७ र २७ (अप्रिल ३० र मे १०, २०२१) मा पनि मध्यावधि चुनाव घोषणा गरेकि छिन्। राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भन्यो कि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्को सिफारिसमा संसद भंग गरीएको छ र अर्को चुनाव अर्को वर्ष दुई चरणमा हुनेछ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
राष्ट्रपति भण्डारीले संसद भंग गरिन, मध्यावधि चुनावको घोषणा
















