साझेदारी गर्नुहोस्

पुष ४ – पछिल्लो २४ घण्टामा ७१० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५३,१८४ पुगेको छ। १,१७५ जना कोरोनमुक्त भएका छन। १२ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,७७७ पुगेको छ।