साझेदारी गर्नुहोस्

पुष २ – नायिका तथा मोडल एलिजा गौतमले एलिजा फाउन्डेशनको तर्फबाट चैत्र ११ गते उनको जन्म दिनबाट देशको ७७ वोटै जिल्लामको विकट गाउँमा १० वोट घर बनाउने घोषणा गरेकी छिन्। उनीले अहिले धादिङको विकट गाउँमा १० घर बनाउने तयारी गरेको बताएकी छिन्। प्रत्येक जिल्लामा रहेको अती विकट गाउँमा पुगेर भूकम्परहित ३ कोठाको घर बनाउने अभियान सुरु गर्ने अलिजाले बताएकी छिन्।