पौष १ – बुधवार बिहान गोरखा जिल्लाको भीमसेठपा ग्रामीण नगरपालिका ३ तनड्राङ्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जनाको अवस्था गम्भीर छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। तीहरु धरम्चे ग्रामीण नगरपालिका ६ का कच्छी तामा,, उत्तम पुडासैनी, मनोज पुडासैनी र भीमनेस्पा ग्रामीण नगरपालिका ३ उज्जवल पुडासैनी हुन्। काठमाडौंबाट अरुघाट जाँदै गरेको गा १ ख ९४४६ नम्बरको बस आज बिहान ४ बजे दुर्घटना भएको हो। गोरखाका एसपी सुरेन्द्र गुरुङले भने। बसमा कूल ३० जना यात्रु यात्रा गरिरहेका थिए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
गोरखा बस दुर्घटनामा ११ जना घाइते
















