साझेदारी गर्नुहोस्

मंसिर ३० – पछिल्लो २४ घण्टामा ९३६ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,४५०,१८० पुगेको छ। १,९९६ जना कोरोनमुक्त भएका छन। १४ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,७३० पुगेको छ।