मंसिर २५ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा जारी गरिएको नयाँ टी -२० श्रेणीमा नेपाली क्रिकेटर सन्दीप लामिछाने एक स्थानमा उक्लिएका छन्। आईसीसीले बुधबार जारी गरेको रैंकमा बाउलिङ्ग गर्ने क्रममा सन्दीप एक चरणमा उक्लदै ८० औं स्थानमा पुगेको छ।
यस अघि सन्दीप ८१ औं स्थानमा थिए। प्रख्यात बाउलर — रवीन्द्र जडेजा, बेन स्टोक्स र कार्लोस ब्रेथवेट पनि नयाँ क्रममा संदीप भन्दा पछाडि छन्। जडेजा, ब्राथवेट र स्टोक्स क्रमशः ८१ औं, ८२ औं र ८५ औं स्थानमा छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
संदीप आईसीसीको नयाँ रैंकिंगमा एक पायदान चढाईने
फोटो : MELBOURNE, AUSTRALIA - DECEMBER 19: Sandeep Lamichhane gestures during a Melbourne Stars Big Bash League media opportunity at CitiPower Centre on December 19, 2018 in Melbourne, Australia. (Photo by Michael Dodge/Getty Images)