कोरोना भाइरसको महामारीका कारण बन्द रहेको मनकामना केवलकार मंसिर २८ गतेबाट सञ्चालन हुने भएको छ।मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर केवलकार सञ्चालन गर्ने निर्णय गरेको हो। साथै २८ गतेबाट मनकामना मन्दिरमा पूजाआजा पनि सुरु गर्ने समितले जनाएको छ। मन्दिरमा पूजाआजा सुरु गरिए पनि पञ्चवली, लाखबत्ती बाल्ने लगायतका कार्य भने तत्काल सुरु हुने छैनन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण