मंसिर २१ – सरकारले रेल यातायात सम्बन्धी सुरक्षाको जिम्मा सशस्त्र पुलिस बल (एपीएफ) लाई दिने निर्णय गरेको छ। गृह मन्त्रालयले यस सम्बन्धमा मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिसकेको छ।
रेलमा ऐन बनाएर छुट्टै रेलवे सुरक्षा टोली गठन नभएसम्म एपीएफलाई यो काम सुम्पिएको छ। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने कि क्लिप धनुषाको रेल ट्र्याकबाट चोरी भएको कारणले हालै एपीएफलाई जिम्मेवारी हस्तान्तरण गर्न प्रस्ताव पठाइएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
रेलको सुरक्षाका लागि एपीएफ तोकिनु पर्ने

















