नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अधिनायकवादी भएको आरोप लगाएका छन् । आज प्रहरी नियन्त्रणबाट रिहा भएलगत्तै पौडेलले सरकारको गतिविधिले लोकतन्त्रलाई आघात पुर्याइरहेको समेत टिप्पणी गरेका छन ।सरकारले अधिनायकवादी चरित्र देखायो, पौडेलले रिहाईपछि भने, ‘यसबाट ओली सरकार लोकतन्त्रप्रति प्रतिवद्ध छैन भन्ने देखिएको छ ।’ पुल उद्घाटन गर्न पुग्दा रोकिएपछि काँग्रेस कार्यकर्ता प्रतिरोधमा उत्रिएपछि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिएको घटनालगत्तै काँग्रेस नेता कार्यकर्ताले विरोध गरेका छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण