मंसिर १४ – काठमाडौं महानगरपालिका १३, शंखमूलमा शनिबार दुई मोटरसाइकल आपसमा ठोक्कर खादा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। साँझ ७ बजे बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल, शंखमुलबाट डोभान ब्रिजतर्फ जाँदै थियो र मोटरसाइकल, ३ ०२ ००६ प ८८००, विपरीत दिशाबाट आउँदै गर्दा एकापसमा तोक्किएर दुर्घटना भएको हो। सिन्धुपाल्चोकको सुनकोशी ग्रामीण नगरपालिका ७ का २२ वर्षीय सुदीप तिम्ल्सिनाको मृत्यु भएको छ। उहाँ मोटरसाइकलमा सवार हुनुहुन्थ्यो। अर्को मोटरसाइकल चालक, भारतीय नागरिक ३० वर्षीय सानु खान घाइते भएका छन्। उनको ट्रामा सेन्टरमा उपचार भइरहेको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण