साझेदारी गर्नुहोस्

मंसिर १३ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा ४८५ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • भक्तपुरमा जिल्लामा ३६ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • ललितपुरमा जिल्लामा १२४ जनामा कोरोना संक्रमणको पुस्टि ।