मङ्सिर १२ – गुल्मीको ईश्मा ग्रामीण नगरपालिकामा शुक्रबार बिहान भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार इशमा ग्रामीण नगरपालिका ४, जिल्ला सदरमुकाम ताम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६, नम्बरको जीपको गुल्मी आज बिहान दुर्घटनामा परेको थियो। दुर्घटनामा तीनजनाको गम्भीर चोटपटक लागेको छ। डीपीओका पुलिस अधीक्षक प्रवीणकुमार श्रेष्ठ गुल्मीका अनुसार दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन सकेको छैन।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
जीप दुर्घटनामा ५ जनाको मृत्यु
















