कुलमान घिसिङ्गको जन्म रामेछाप जिल्लाको बेथान गाउमा भएको थियो। कुलमान घिसिङ्ग नेपाल विद्युत प्राधिकरण (एनईए) का पूर्व प्रबन्धक हुन्। उनले आफ्नो कार्यकाल सरु भएको २ महिना भित्रमै दिनमा १८ घण्टा सम्म हुने लोड्शेडिङ्गको अन्त्य गरेर सारा नेपाली जनताको मन जितेका छन्। उनले घाटामा रहेको विधुतिय प्रधिकरण्लाइ नाफा दिलाए। उनले आफ्नो कर्तव्य इमान्दारिता पुर्वक निभाएका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण