मंसिर ८ – नेपाली कांग्रेसका सभासद मोहनप्रसाद पाण्डेले आज (सोमबार) पद र गोपनीयताको शपथ लिनुभएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा पाण्डेलाई पद र गोपनीयताको शपथ दिनुहुनेछ। पाण्डे सभासद् सूर्यबहादुर केसीको निधनपछि रिक्त रहेको कोटामा स्यांग्जाबाट समानुपातिक प्रतिनिधित्व प्रणालीको माध्यमबाट प्रतिनिधि सभामा निर्वाचित भए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण