साझेदारी गर्नुहोस्

मंगसिर ५ – पछिल्लो २४ घण्टामा १,९४५ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,१६,९६५ पुगेको छ। ५,३६४ जना कोरोनमुक्त भएका छन। २२ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,२९८ पुगेको छ।