कार्तिक २६ – दाङ्ग जिल्लामा ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा सवारि भएका तीन जनाको मृत्यु भएको छ। मृतकको राप्ती ग्रामीण नगरपालिका ५ का १६ बर्षे मनोज गमगर, राप्ती २ का लालमझिया कासम पुन मगर र राप्ती ८ को रहेको प्रहरीले जानेका छन्। मंगलबार राति राप्ती ४, मोरीघाटमा विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले उक्त दुर्घटना भएको हो। पुलिसले सो मुद्दाको अनुसन्धान भइरहेको बताएका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण