कार्तिक २३ – पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ। उनलाई मिर्गौलाको समस्या थियो र निमोनियासमेत देखा परे पछि उनलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमण भएको छ कि भनेर चार पटकसम्म पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। आइतबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण