कार्तिक २३ – महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सांगीतिक डमी अभियान सुरु गरिएको छ।गीतमार्फत सडक प्रयोग गर्ने सबै व्यक्तिहरुलाई ट्राफिक नियम सिकाउन सांगीतिक डमी अभियान सुरु गरिएको छ। प्रशिद्ध तथा राष्ट्रिय कलाकारहरूको स्वरमा संदेश सहित बनाइएको यो गित नियमित रुपमा दिनको ६ घण्टा बानेश्वर, कोटेश्वर, रत्नपार्क, कंलकी र नयाँ बसपार्कमा डमीले अडियो सन्देश प्रवाह गर्नेछ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण