मोरङको रंगेलीमा नगरपालिका ७ का पिन्टु दत्तको घरमा शनिबार लगाएको लक्ष्मी पूजाको प्रसाद खाँदा एउटै गाउँको ४० जना बिरामी भएका छन् । बिरामी भएकाहरूको रंगेली अस्पतालमा उपचार भइरहेको जनाएको छ । प्रसाद खानेहरुलाई २४ घन्टा नबित्दै झाडापखाला सुरु भएको हो । प्रसाद खाएकालाई ‘फुड पोइजन’ भएको जनाइएको छ। ४० जना भन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् र अन्य बिरामीका उपचारको लागि अस्पतालमा बेड अभाव भएपछि घरमै सलाइन पानी दिएर उपचार हुँदै छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण