साझेदारी गर्नुहोस्

कार्तिक ४ – पछिल्लो २४ घण्टामा ३,०९३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,३९,१२९ पुगेको छ। ८ जनाको मृत्यु भएसंगै मृत्यु दर ७६५ पुगेको । २,१०८ जना कोरोनमुक्त भएका छन।