साझेदारी गर्नुहोस्

कार्तिक ४ – पछिल्लो २४ घण्टामा ३,७९० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,३६,०३६ पुगेको छ। १८ जनाको मृत्यु भएसंगै मृत्यु दर ७५७ पुगेको । ९४,५०१ जना कोरोनमुक्त भएका छन।