साझेदारी गर्नुहोस्

कार्तिक ३ – पछिल्लो २४ घण्टामा २९४२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,३२२४६ पुगेको छ। १२ जनाको मृत्यु भएसंगै मृत्यु दर ७३९ पुगेको । ९२,१६६ जना कोरोनमुक्त भएका छन।