साझेदारी गर्नुहोस्

असोज ३० – पछिल्लो २४ घण्टामा ३७४९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,२१७४५ पुगेको छ। १९ जनाको मृत्यु भएसंगै मृत्यु दर ६९४ पुगेको । ८४५१८ जना कोरोनमुक्त भएका छन।