साझेदारी गर्नुहोस्

असोज २८ – पछिल्लो २४ घण्टामा २,६३८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,१७,९९६ पुगेको छ। १२ जनाको मृत्यु भएसंगै मृत्यु दर ६७५ पुगेको । २,१७४ जना कोरोनमुक्त भएका छन।