साझेदारी गर्नुहोस्

असोज २५ – पछिल्लो २४ घण्टामा ५,००८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,०५,६८४ पुगेको छ। १४ जनाको मृत्यु भएसंगै मृत्यु दर ६१४ पुगेको । ७४,२५२ जना कोरोनमुक्त भएका छन।