साझेदारी गर्नुहोस्

असोज २३ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,४०९ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा १,११६ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा १३० जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा १६३ जना संक्रमितको पुस्टि