असोज २३ – पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको निर्माण सकिए पश्चात रानीपोखरी पूर्ण रुपमा निर्माण भएको छ। पुर्ननिर्मण भइसकेको रानीपोखरी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन हुनेछ । २०७२ माघ २ गते सुरु भएको रानीपोखरीको पूर्ण निर्माण लघ भघ सम्पाना भएको छ। रानीपोखरीमा विभिन्न माछाका भुराहरु पनि हालिने छ। रानीपोखरी र दरबार हाईस्कुल एकैपटक उद्घाटन गर्ने योजना बनाइएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण