भेनस अस्पतालका ७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रशासन प्रमुख मनिषा ढकालका अनुसार चिकित्सक, पारामेडिक्स तथा नर्सलगायतमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित स्वास्थ्यकर्मीको आइसोलसनमा उपचार भइरहेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
भेनस अस्पतालका ७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण















