असोज २२ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी अधक्ष्य तथा प्रधानमन्त्री केपी शर्मा ओली र अधक्ष्य पुष्पकमल दाहाल प्रचण्ड बीच वार्ता सुरु भएको छ। सभासदबीच मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक विनाशकारी पार्टी र पार्टीको पार्टी एकतामा बाँकी कामका सम्बन्धमा छलफल गरिएको छ। अधक्ष्यहरु बीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको जनाइएको छ। मन्त्रि बनाउने विषयमा उत्सुक भएका हरुले समस्या देखाए पछि ओली मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डाबाट पछि हटेको दाबि गरिएको छ। वामदेव गौतमको मनोनयन विवाद अदालतमा पुगेपछि मन्त्रिमण्डल पुनर्गठनसमेत त्यसले प्रभावित गरेको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
प्रधानमन्त्री ओली र प्रचण्ड बीच वार्ता सुरु

















