आईपीएलको फ्रेन्चाइज टिम राजस्थान रोयल्सका कप्तान स्टिभ स्मिथलाई स्लो ओभर रेटका कारण १२ लाख भारु जरिमाना गरिएको छ । गएराति सम्पन्न खेलमा निर्धारित समयमा इनिङ्स समाप्त नगरेको भन्दै उनलाई १२ लाख जरिमाना गरिएको हो । जारी सिजनमा स्मिथभन्दा अगाडि रोयल च्यालेन्जर्स बैङ्लाेर (आरसीबी)का कप्तान विराट कोहली र दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यरलाई पनि १२/१२ लाख जरिमाना गरिएको थियाे । सामान्यतया टी-२० क्रिकेटमा १ घण्टा १५ मिनेटमा एउटा इनिङ्स सकाउनुपर्छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण