असोज २० – साउथ इन्डियाकी लोकप्रिय नायिका तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टी भएको हो। २ दिन अगाडि उनलाई कोरोनाको लक्षण देखा परे पछि उनले कोरोना टेष्ट गराउदै रिपोर्ट पोजिटिभ आएको हो । उनि हैदरावादमा एक वेव सिरिजको छायांकनका क्रममा कोरोन संक्रमणको भएको जनाइएको छ। उनीलाई भन्द अगाडी उनकी माता पितालाई संक्रमण देखिएको थियो। संक्रमण देखे पश्चात तमन्नालाई बैंग्लुरुको एक प्राइभेट अस्पतालमा भर्ना गरिएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
साउथकी लोकप्रिय नायिका तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टी


















