साझेदारी गर्नुहोस्

असोज १९ – नेपाली कांग्रेसले प्रदेशसभामा राजधानी प्रस्तावमाथि छलफल अघि बढाएपछि कांग्रेस पक्षले कुर्सि तोडफोड गरेका हुन्। सभामुख पूर्णबहादुर घर्तीद्वारा रुखो शैलीमा संसद चलाईएपछि सत्तारुढ सांसदसमेत आक्रोशित भएको बताएका छन्। सत्तापक्षका सांसद भोजप्रसाद श्रेष्ठले सभामुखलाई उनले वक्तालाई बोल्ने अवसर नदिन आग्रह गरेका छन्।