साझेदारी गर्नुहोस्

असोज १९ – पछिल्लो २४ घण्टामा २,४४० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ८९२६३ पुगेको छ। १९ जनाको मृत्यु भएसंगै मृत्यु दर ५५४ पुगेको । ११३३ जना कोरोनमुक्त भएका छन।