असोज १७ – रौतहटको बृन्दावन नगरपालिकामा शुक्रबार १४ वर्षकी किशोरीलाइ बलत्कारपछि हत्या गरिएको अनुमान प्रहरीले गरेको छ। सबेरै घास काट्न गएकी सन्जा कुमारी घर नफर्की पछि मामाको घर बस्दै आएकी सन्जालाइ खोज्न जादा स्थानीय होस नारायण यादवको उँखुबारीमा फेला परेको हो। अनुसन्धानको क्रममा शवको अवस्था हेर्दा बलात्कार्पाची हत्या गरिएको प्रहरीद्वारा अनुमान लगाइएको छ। सो घटनाको अनुसन्धान जारि रहेको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
१४ बर्षकी किशोरीको बलात्कार पछि हत्या
















